२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका समिक्षाले सेयर गरिन् भावुक स्ट्याटस्, ‘हर कोहिको नजरमा राम्रो बन्न त सकिदैन…’



अ+ अ-

काडमाडौं । गायिका समिक्षा अधिकारीले आफ्नो भेरिफाईड फेसबुक पेजमार्फत आज तस्बिरसहितको भावुक स्ट्याटस् पोष्ट गरेकी छिन् । उनले सेयर गरेकी पोष्ट यस्तो छः

“हर कोहिको नजरमा राम्रो बन्न त सकिदैन । बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्”

गायिका समिक्षा अधिकारीले यसअघि गत १५ बैशाखमा पनि एक तस्बिरसहितको भावुक पोष्ट सेयर गरेकी थिइन् । जुन पोष्टलाई केहि समयपछि गर्दै ‘शब्द र सङ्गीतको काम हुँदै’ भनेर परिमार्जित गरेकी थिईन । त्यसपछि भने उनले कुनै कुरा आफ्नो फेसबुक पेजमा सेयर गरेकी थिईन ।

गायिका अधिकारीको निकै लामो समयपछिको उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणीहरुसमेत भइरहेका छन् । उनी नेपाली सांगितिक जगतकी निकै चर्चित गायिकाको रुपमा स्थापित गायिका हुन् ।