२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनु दाहाललाई झिनो अग्रता



रेनु दाहाल
अ+ अ-

यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बनाउनु भएको छ ।

सुरुवाती मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिनु भएको थियो ।

पछिल्लो परिणामअनुसार दाहालले ६ मतको झिनो अग्रता बनाउनु भएको हो । दाहालले १३३ मत प्राप्त गर्नु भएको छ भने सुवेदीले १२७ मत पाउनु भएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका बागी तर स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले लज्जाजनक रूपमा १३ मत मात्र पाउनु भएको छ ।