२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका किशोर राईको अग्रता



अ+ अ-

धरान उपमहानगरपालिकाका तीन वटा वडाको ५०० मत गणना गर्दा नगर प्रमुखमा गठबन्धनका उम्मेदवार किशोर राईको अग्रता कायमै रहेको छ ।

नेपाली काँग्रेसका राईले १८७ मत प्राप्त गर्दा नेकपा एमालेकी मञ्जु भण्डारी (सुबेदी)ले ८२ तथा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १४२ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उप प्रमुखमा गठबन्धन्का उम्मेदवार नेकपा माओवादी केन्द्रका आईन्द्र बिक्रम बेघाले १६९ मत प्राप्त गर्नु भएको छ भने एमालेका पदम लिम्बुले ९८ मत प्राप्त गर्नु भएको छ ।