२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका अधिकारीको फेसबुकमा भावुक पोष्ट, ‘आफैलाई दुखमा पार्न सक्छु, सधै म हार्न सक्छु’



अ+ अ-

काडमाडौं । दुई महिनाभन्दा बढि समयपछि आफ्नो भरिफाईड फेसबुक पेजमार्फत गायिका समिक्षा अधिकारीले केही पोष्ट गरेकी छिन् । उनको पोष्ट गरिएको स्ट्याटस् हेर्दा कविता जस्तो बुझ्न सकिन्छ । उनले सेयर गरेकी पोष्ट यस्तो छः

‘तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु’

गायिका समिक्षा अधिकारीले यसअघि गत १७ फेब्रुअरीमा उनले आफू अभिनित गीत ‘ढाकाटोपी शिरमा रिबन’ सेयर गरेकी थिइन् । त्यसपछि भने कुनै कुरा सेयर गरेकी थिईन ।

गायिका अधिकारीको निकै लामो समयपछिको उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणीहरुसमेत भइरहेका छन् । उनी नेपाली सांगितिक जगतकी निकै चर्चित गायिकाको रुपमा स्थापित गायिका हुुन् ।




भर्खरै