१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी प्याराट्रूपर्सद्वारा खार्किभको अस्पतालमा आक्रमण



अ+ अ-

एजेन्सी । युक्रेन विरुद्ध रुसको आक्रमण बुधबार सातौं दिन पनि जारी छ । राजधानी किभ र खार्किभ लगायतका धेरै प्रमुख सहरलाई निशाना बनाइएको छ । 

आज बिहान रुसी प्याराट्रूपर्सले खार्किभको एक अस्पतालमा आक्रमण गरेका छन् ।

रुसी सेनाले खेरसन सहर पनि आफ्नो कब्जामा लिएको छ । यसअघि मंगलबार राति रुसी सेनाले राजधानी कीभको टिभी टावरमा मिसाइल हमला गरेको थियो । यस आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । यहुदीहरूको नरसंहारको सम्झनामा निर्माण गरिएको बेबिन यार होलोकास्ट मेमोरियल सेन्टरमा पनि रुसले हवाई आक्रमण गरेको थियो ।

सैन्य कारबाहीबाहेक रुसले राष्ट्रसंघमा ठूलो अप्ठ्यारोको सामना गर्नुपरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार राष्ट्रसंघ मानवअधिकार परिषद्मा बोल्न थालेपछि करिब १०० कूटनीतिज्ञ बाहिरिएका थिए ।