१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम मेयर उम्मेदवारमा एमालेबाट शिवशंकर साहको नाम सिफारिस



अ+ अ-

जनकपुरधाम । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि शिवशंकर साह ‘हिरा’लाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

जनकपुरधामका २५ वटै वडा कमिटीको तर्फबाट हिरालाई मेयरका लागि सर्वसम्मत सिफारिस गरिएको हो हो ।

हिरा यसअघि जनकपुरधाम उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्ष समेत हुन् ।

योग्यता, क्षमता र योगदानलाई कदर गरी आफूलाई उम्मेदवारका लागि वडा कमिटीहरूले सिफारिस गरेको उनले बताए ।