२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उठाउने



अ+ अ-

चितवन। नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी लाई उम्मेदवार बनाउने भएको छ ।

मेयरको उम्मेदवारको नाम सिफारिस गर्न आज बसेको एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठकले बागमती प्रदेशसभा सदस्य सुवेदीलाई उम्मेदबार बनाउने निर्णय गरेको हो ।

यस अघि २०७४ मा भएको स्थानीय निकाय निर्बाचनमा देबी ज्ञावली उम्मेदबार बन्नुभएको थियो ।