काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९७ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर