१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमालेको बिरोध कायमै ,संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता



अ+ अ-

काठमाडौँ । सरकारले प्रतिनिधिशभामा पेश भएको  संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिएको छ । प्रमुख प्रतिपक्षदल नेकपा एमालेको बिरोध का बिच बसेको बैठकमा प्रधानमन्त्रीका शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएका थियो । बहुमतले प्रस्ताब फिर्ता लिने निर्णय गरेको हो ।

यसै गरी  सरकारले रेल्वे विधेयक २०७६ पनि  फिर्ता  लिएको छ ।  प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने छ ।