२४ भाद्र २०८३, बुधबार
,
Latest
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोकियो लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार ?



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार रोकिएको छ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि मन्त्रिमण्डल विस्तार रोकिएको हो । 

माओवादी केन्द्रको संसदीय दलको बैठकले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेर दिउँसो तीन बजे शपथ गराउने गरी तयारी थालेको थियो । 

माओवादी तर्फका मन्त्रीको टुंगो लागे पनि कांग्रेसले पाएको चारमध्ये तीन जनाको नाम टुंगो लगाउन नसकेको हो ।