१५ असार २०८३, सोमबार
,
Latest
लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा कोहलपुरमा भाइद्वारा दाजुको हत्या अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुव्र्यसनीको उपचार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्री डोबाटेले लिए सपथ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले मन्त्री पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले मन्त्री विश्वकर्मालाई सपथ गराएका हुन् ।

विश्वकर्मा आजै बिहान मन्त्री नियुक्त भएका थिए । यद्यपि मन्त्री नियुक्त भएपनि उनलाई कुनै मन्त्रालय भने दिइएको छैन ।