काठमाडों । मुगु बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
२४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रममा मृत्यु भएको हो ।
यो पनिः मुगु बस दुर्घटना अपडेट: २६ जनाको मृत्यु, दर्जनौं घाइते
मुगु बस दुर्घटनाः २२ जनाको मृत्यु, दर्जनौं घाइते