१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी डोटीमा दुई बालकको मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

डोटी । डोटीमा पहिरोमा परी दुई बालकको मृत्यु भएको छ । 

जिल्लाको सायल गाउँपालिका–६ अलैत बस्ने डिलबहादुर कुन्जेडाका छोरा ११ वर्षीय सागर र १५ वर्षीय आसिकको मृत्यु भएको हो ।

सोमबार राति करिब १ बजेतिर डिलबहादुरको गोठमा पहिरो खस्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

यस्तै गोठमा रहेका एक हल गोरु समेत मरेको बताइएको छ ।