१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई दुई लाख दिने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेको परिवारका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत उक्त निर्णय भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । 

बाढी–पहिरोबाट प्रभावितलाई घर बनाउन हिमाली जिल्लामा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

यस्तै सरकारले बाढी–पहिरोबाट विस्थापित भएकाहरुका लागि अस्थायी बसोबासका लागि तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको छ ।

यो पनिः प्रधानमन्त्री देउवा भोलि बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जानुहुने