१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा बाढीका कारण बस दुर्घटना



अ+ अ-

इनरुवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जनता चौकमा बस दुर्घटना भएको छ । लगातारको वर्षासँगै आएको बाढीमा परेर सो दुर्घटना भएको हो ।

तस्वीर : अजितकुमार झा, रासस