१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत प्राधिकरण दुहबी ग्रीड डुबानमा



अ+ अ-

इनरुवा । लगातारको वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण दुहबी ग्रीड डुबानमा परेको छ। दुहबी ग्रीड डुबानमा परेपछि ७ जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ । तस्वीर : अजितकुमार झा, रासस