१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको थलारामामा प्रधानमन्त्री सवार हेलिकोप्टर अवतरण हुन सकेन



अ+ अ-

काठमाडौं । सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुग्नु भएको छ ।

बझाङ जिल्लाको अति प्रभावित क्षेत्र थलारामा पुगेर क्षतीको अबस्था बारे जानकारी लिन खोजे पनि मौसमका कारण प्रधानमन्त्री देउवा यात्रारत हेलिकोप्टर अवतरण हुन नसकेपछि सदमुकामस्थित सेनाको ब्यारेक मै अवतरण भएको छ ।  

प्रभावित क्षेत्रमा पुग्न नसकेपछि प्रधामन्त्री देउवाले सदरमुकाममा रहेको सेनाको व्यारेकमा सरोकारवाला व्यक्तिहरुसँग जानकारी लिनुभएको छ ।