१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी मुद्राको विनिमय दर, शुक्रबार कुन दरमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँः नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बैंकका अनुसार मुख्य परिवत्र्य मुद्रा अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ४८ पैसा र बिक्री दर १२० रुपैयाँ ८ पैसा रहेको छ ।

यसैगरी युरो १ को खरिद दर १३९ रुपैयाँ ५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिद दर १६४ रुपैयाँ ७६ पैसा र बिक्री दर १६५ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ  ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं सटही दर