१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरू



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

यसअघि स्थायी कमिटी बैठक बिहीवार बसेको थियो । बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलको बैठकले निकालेको निष्कर्ष प्रस्तुत गरिने एमालेका प्रवक्ता ज्ञवालीले बताए ।

बिहीवार बसेको बैठकले एमालेको दशौं राष्ट्रिय महाधिवेशन स्थल बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको छ ।