जाजरकोट । जाजरकोटको छेडाबजार–जुनिचाँदे सडकखण्डको विभिन्न स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका हुन् । तस्बिरः हेमन्त केसी, रासस
© 2023