२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमको मुद्दामा आजपनि सुनुवाइ हुन सकेन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आजपनि सुनुवाई नहुने भएको छ । 

आलमले जमानतका लागि दिएको निवेदन उपर आज सर्वोच्च अदालतमा सुनुवाई हुने भनिएपनि महान्यायाधिवक्ताको कार्यालयको माग बमोजिम सुनुवाई स्थगित गरिएको सर्वोच्च स्रोतले जनाएको छ ।

शुक्रबार सो मुद्दा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको थियो । 

जिल्ला अदालत र उच्च अदालतले हिरासतमै राखेर मुद्दा चलाउन आदेश गरेको थियो । त्यसविरुद्ध आलमले दायर गरेको रिटमा लामो समयदेखि सुनुवाई हुन सकेको छैन ।