१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री परिणितीले यसपटकको जन्मदिन मनाङमै मनाइन्



अ+ अ-

मनाङ । फिल्म उचाईको सुटिङका लागि नेपालमा आएकी बलिउड अभिनेत्री परिणिती चोपडाले आज जन्मदिन मनाएकी छिन् । 

आजदेखि ३३ वर्षमा लागेकी परिणितीले केक काटेर फिल्मको टिमसँग जन्मदिन मनाएकी हुन् ।

उनी हाल हिमाली जिल्ला मनाङमा छिन् । उनी अझै केही समय नेपालमै रहनेछिन् । 

परिणिती चोपडाको जन्मदिन मनाउदै गरेको भिडियो अभिनेता अनुपम खेरले सामाजिक संजालमा पोस्ट गरेका छन् ।