१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीलाई मानार्थ डाक्टरको उपाधि



अ+ अ-

काठमाडौँ । ह्याम्स अस्पताल का अध्यक्ष  राम शरण भण्डारीलाई अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधि प्रदान गरिएको छ । नेपालको नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रशंसनीय कार्य गरेबापत उनलाई सो उपाधि प्रदान गरिएको हो ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजित समारोहमा फ्रान्सको राजधानी पेरिसमा सञ्चालित युरोपियन इन्टरनेसनल युनिभर्सिर्टीले भण्डारीलाई सो उपाधिले सम्मान गरेको हो । फेब्रुअरी २५ , २०२२ शुक्रबार को दिन थाइल्यान्डको बैंककमा आयोजित एक समारोहकावीच उहाँलाई उक्त अवार्ड प्रदान गरिएको थियो।