१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायधीस समाजको दृष्टिकोण: अदालतमा संस्था भन्दा व्यक्ति हाबी भयो



अ+ अ-

काठमाडौँ ।  न्यायधीस समाज नेपालले न्यायपालीका भित्र देखिएको समस्यामा सकारात्मक निकास दिन आग्रह गरेको छ । समाजका तर्फबाट एक बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष बाबुराम रेग्मीले न्यायिक नेतृत्वमाथी गम्भिर प्रश्नहरु उठेकोमा त्यस विषयलाई पनि स्पष्ट पार्न माग गरेको छ ।

राजनीतिक भागबण्डाको आधारमा न्यायधीस नियुक्ति हुन र संस्था भन्दा व्यक्ति ठुलो हुने मान्यता बन्दै गएको भन्दै समाजले घुमाउरो शैलीमा प्रधानन्यायधीस चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेको छ । 

समाजले जारी गरेको बिज्ञप्ति