१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशबीच छलफल सुरु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र असन्तुष्ट न्यायाधीशरुबीच छलफल सुरू भएको छ । केही बेर अघि सुरु भएको छलफलमा १४ जना न्यायधीसको तर्फबाट एक न्यायधीसले राजीनामा गरी मार्ग प्रसस्त गर्न आग्रह गर्ने बुझिएको छ ।

असन्तुष्ट १४ मध्ये उपलब्ध न्यायधीसहरु बिच सोमबार भएको छलफलमा प्रधानन्याधीस राणासंग मंगलबार बिहान भेटी आफ्नो दृष्टिकोण राख्ने बताउदै आएका थिए । यसै बीच प्रधानन्याधीस राणाले आफु सबैधानिक प्रक्रिया बाट आएको हुदा सबैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताउनु भएको छ ।  

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधाननयधीस राणाले संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने बताउनु भएको हो ।