१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका ७५३ पालिकामा एमाले अधिवेशन सुरू, ओलीले भर्चुअल सम्बोधन गर्दै



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको देशभरका ७५३ वटै पालिकामा अधिवेशन सुरू भएको छ । 

शनिबार वडा अधिवेशन सम्पन्न गरेको एमालेले आज पालिकास्तरको नेतृत्व चयनका लागि अधिवेशन गर्न लागेको हो ।

पालिका अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् । 

एमालेको  १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुने तय भएको छ ।