२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली अपडेट सच्चाइएकोबारे



अ+ अ-

कैलाली जिल्लामा सोमवार भएको आक्रमणका विषयमा हामीले राष्ट्रिय समाचार समिति (रासस) ले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहलाई मूख्य श्रोत बनाएर तयार गरिएको समाचार जस्ताको तस्तै राख्दा १९ जनाको मृत्यु भएको गलत समाचार अपलोड हुन गयो । सो घटनामा ७ जना सुरक्षाकर्मीसहित ८ जनाको मात्र मृत्यु भएको पुष्टि भएको छ । हामी हाम्रा अनलाइन प्रयोगकर्तालाई जतिसक्दो चाँडो सूचना प्रवाह गर्ने पवित्र उद्देश्यमा अझैं पनि प्रतिबद्ध नै छौं । नेपाल सरकारको आधिकारिक समाचार समिति राससले गरेको असावधानीका कारण हामीले हाम्रा पाठकलाई गलत समाचार सम्प्रेषण गरेकोमा क्षमा माग्दै गल्ती सच्चाउन चाहन्छौं ।

– सम्पादक

 




भर्खरै