२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बिकासमा चीनको सधै साथ रहन्छ —चीनियाँ राजदूत यु होङ



अ+ अ-

नेपालको बिकासमा चीनको सधै साथ रहन्छ —चीनियाँ राजदूत यु होङ

काठमाडौँ —चीनियाँ राजदूत यु होङले नेपालको विकासमा चीन अझै प्रतिबद्ध भएर लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । चीनको ७९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राजदुत युङले भौतिक पूर्वाधार, उर्जा, विकास, कृषि, प्रविधिलगायतका क्षेत्रमा नेपालमा चीनले सहयोगको गर्ने जानकारी दिनु भयो ।
राजदुत होङले आपसी हित, समानता र सम्मानको सिद्धान्तअनुसार नेपालको विकासमा आफ्नो देशले पूर्ण?पमा सघाउने बताउनु भयो । नेपाल र चीन दुबैको प्रयत्नले दुई देशको सम्बन्ध यस वर्ष अझै बलियो भएको उहाको दाबी थियो । यसै बर्ष भएका उच्च स्तरीय भ्रमण ले सम्बन्ध नया उचाईमा पुगेको भन्दै उहाले नेपालको बिकासको एक साझेदारमा ?पमा चीन रहनु सकारात्मक रहेको बताउनु भयो । उहाले भन्नुभयो नेपाल चीन पारबहन सन्धीले झन यो उचाईलाई मजबुत बनाउने छ ।
राजदुत होङले चीनको वान बेल्ट वान रोड परियोजनाले हिमाल वारपारको परिबहन र यसको बहुआयामिक कटेक्टिभीटी बढाउने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन , बिभिन्न दलका नेताह? उच्च सरकारी अधिकारी , सुरक्षा प्रमुखह? तथा नेपालमा रहेका बिभिन्न कुटनीतिक नियोगका अधिकारीहरु, उद्योगी ब्यबसायी तथा बिभिन्न क्षेत्रका ब्यक्तिह?को सहभागिता रहेको थियो । कार्यक्रममा चिनिया सास्कृतिक झाकीहरु पनि प्रर्दशन गरीएको थियो ।