२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ओभरमा विराटनगरद्वारा पोखरा पराजित



अ+ अ-

काठमाडौं। विराटनगर वारियर्सले लगातार दोस्रो विजय हात पार्ने क्रममा पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर व्याटिङ गरेको पोखरा राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ ८४ रन मात्रै बनाउन सकेको थियो ।

जवाफमा आएको विराटनगर १९।३ ओभरमा ८४ रनमै अल आउट भयो । सुपर ओभरमा करण केसी एक्लैले पाउल कलिनको ओभरमा २० रन बनाएका थिए ।पोखराका व्याट्सम्याद्वय रिचर्ड लेभी र विनोद भण्डारीले १३ रन मात्रै बनाउन सके ।

पोखरा लगातार तेस्रो खेलमा पराजित भइ प्रतियोगिताबाट बाहिरने स्थितिमा पुगेको छ ।