३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बस र चालक प्रहरीको नियन्त्रण



अ+ अ-

पनौति । काभ्रे जिल्लाको पनौति ३ चाम्लेमा पैदलयात्रीलाई बसले ठक्कर दिंदा पैदलयात्रीको घट्नास्थलमै मृत्यु भएको छ ।

पनौतिबाट मानेदोबान जाने क्रममा बा ३ ख २०३ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा पनौति–३, चाम्ले निवासी रामकृष्ण श्रेष्ठ रहेका छन् ।

मृतक श्रेष्ठको सव पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको  ।