३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध



अ+ अ-

जनकपुर । सर्वसाधारणलाई जानकी मन्दिरमा प्रवेशमा रोक लगाएको छ ।

बिहानैदेखि अति विशिष्ट पाहुना (भीभीआइपी) आउने भन्दै सर्वसाधरणलाई मन्दिर प्रवेशमा रोक लगाइएको हो।

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि सर्वसाधारणलाई मन्दिर भित्र जान दिएको छैन।

दर्शनार्थीहरू मन्दिर बाहिरा उभिरहेका छन् । भीभीआइपीको विशेष सुरक्षा प्रबन्धका लागि सर्वसाधारणको प्रवेशमा रोक लागाइएको धनुषाका प्रहरी बताउँछन् ।