२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती कर्मचारीले यसकारण झुकायो सरकारलाई



अ+ अ-

काठमाडौं । निजामती कर्मचारीले आन्दोलनलाई देशव्यापी बनाउन थालेपछि अन्ततः सरकार कर्मचारीको माग पूरा गर्न सहमत देखिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई बढुवा भएर केन्द्रसम्म आउन सक्ने सबै बाटा खुला गर्नेगरी कानून बनाउन सरकारी पक्ष सहमत भएको समाचारमा उल्लेख छ ।

अब छिट्टै बन्ने क्रममा रहेको संघीय निजामती ऐनमा समायोजन भएर जाने कर्मचारीलाई केन्द्रसम्म आउन सक्ने गरी कार्यसम्पादन, आन्तरिक प्रतियोगिता र अन्तरसेवा प्रतिस्पर्धाको आधारमा बढुवा हुने व्यवस्था गरिने सरकारी अधिकारीले प्रतिबद्धता जनाएका छन् ।