१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दिपले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए



अ+ अ-

 

काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग बाश लिगमा नेपाली बलर सन्दिप लामिछाने ३ विकेट लिएका छन् ।

आफ्नो दोस्रो खेलमा पनि सन्दिपले सुरुमै प्रभावशाली खेल देखाए हुन् । उनले आफ्नो पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका हुन् ।

सन्दिपले आफ्नो पहिलो ओभरमा एक विकेट लिँदै  ५ रन दिए ।  उनले ४ ओभरमा २४ रन खर्चेर म्याथु वेड, अलेक्स डूलान र बेन म्याक्डर मोटको विकेट लिएका हुन् ।

सोमबार मेलबर्न होबर्ट हुरिकेन्ससँग ६ विकेटले पराजित भयो । मेलबर्नले दिएको १ सय ५६ रनको लक्ष्य उसले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

पहिलो खेलमा पनि मेलबर्न, सिड्नी थन्डर्ससँग १५ रनले पराजित भएको थियो ।