१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रामक समाचार लेखेको आरोपमा नेपाल टक र मुक्तिखबर डटकमका सञ्चालक पक्राउ



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टिको नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गरेको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

विवेकशील पार्टिको बिखण्डनपछि रिबिन्द्र मिश्रले दर्शनालाई पार्टि कार्यलय भित्रै जवर्जस्ति गरेको भ्रमक समाचार सम्प्रेषण गरेको आरोपमा एक अनलाइन सञ्चालक पक्राउ गरेको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ काठमाडौंको शान्तिनगर बस्दै आएका २४ वर्षीय श्याम रोका छन् ।

प्रहरीका अनुसार रोका नेपाल टक र मुक्तिखबर डटकम अनलाईनका सञ्चालक हुन् ।

उनले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र नेतृ दर्शनलाई जोडेर भ्रामक, अश्लील र चरित्र हत्या गर्ने किसिमले समाचार सम्प्रेषण गरेको भन्दै रन्जु दर्शनाले दिएको उजुरीको आधारमा पक्राउ परेका हुन् ।

पक्राउ परेका रोक्कामाथि थप अनुसन्धान भईरहेको छ ।