११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ हजार बढी भूकम्पपीडितले लिएनन् पहिलो किस्ता



अ+ अ-

काभ्रे । भूकम्पपीडितको लाभग्राहीको सूचीमा हुनेले अनुदान सम्झौता गरे लगतै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो ।

तर, सम्झौता अनुसार उक्त रकम बुझेका २४ हजार ९ सय ७० भूकम्पपीडितले घर बनाउन भने थालेनन् । फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र घर हुनेको पनि नाम समेटिएको कारण त्यस्ता परिवारको घर निर्माण नभएको हो । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।