११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामपुर डान्स आइडलको उपाधि रानालाई



अ+ अ-

बेझाड । दोस्रो रामपुर डान्स आइडलको उपाधि सैलिसा रानाले हात पारेकी छिन् । कुल २७ प्रतिस्पर्धीमध्येबाट राना प्रथम भएकी हुन् । रानाले रु ३० हजार र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

त्यस्तै उक्त प्रतियोगितामा दोस्रो स्थान हात पारेकी श्वेता रुचाल र तेस्रो भएकी सिन्धु श्रेष्ठका साथै समीक्षा देवकोटाले सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

उनिरुलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरियो ।

पूर्वअर्थमन्त्री आचार्य, प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र दिव्यतारा इण्टरप्राइजेजका सञ्चालक सिद्धार्थ शाक्यले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।