२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनामा जागिर खुल्यो (सूचना सहित)



अ+ अ-

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित अस्पतालमा जागिर खुलेको छ । स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा, त्रि-चन्द्र मिलिटरी अस्पताल, नेपाली सेना कल्याणकारी बोर्ड र ईपिसेन्टर कार्यालयमा रिक्त स्वास्थ्य क्षेत्रका पदमा आवेदन खुलेको हो ।

थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।