२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठुलो संख्यामा खुल्यो जागिर, कार्यालय सहयोगीसम्मलाई अवसर



अ+ अ-

काठमाडौं । नेपाल खुला विश्‍वविद्यालयले रोजगारी खुलाएको छ। आइतबार करार सेवाको पदपूर्तिसम्वन्धी सूचना निकाल्दै ५० जनलाई रोजगारी खुलाइएको हो।
सुचनामा प्रध्यापकदेखि कार्यलय सहयोगीसम्मको लागि आवेदन माग गरिएको छ। प्रध्यापाक माग गरिएको पदमा आवदेन दिनले तीन हजार रुपैयाँ दस्तुर बुझाउ पर्ने छ भने सह प्रध्यापक ७, उप(प्रध्यापक १७ र सहायक प्रध्यापक ८ जनाको माग गरिएको छ।

त्यस्तै शाखा अधिकृत वा सो सहर ६, कार्यालय मुख्य सहयाक वा सो सरको लागि ३ र कार्यालय सहयायक तथा सो सरहको लागि तीन जना माग गरिनुका साथै आवेदकले १५ दिन भित्र विश्व विद्यालयको आधिकारिक वेवसाइडबाट आवेदन दिनसक्ने छ।