१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू ! दुई वर्ष बित्यो कहिले हुन्छ माग पुरा ?



अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका बनाउने भनिएको राष्ट्रिय प्राणी उद्यान कार्य करिब ४ वर्ष पूरा हुन लाग्दासम्म बन्न सकेको छैन । प्राविधिकरुपमा समस्या नभए पनि सरकारी निकायमा फाइल रोकिँदा उक्त काममा ढिलाइ भएको बताइन्छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको कार्यकालमा २०७१ माघ १० गते मन्त्रिपरिषद्बाट उद्यान बनाउने निर्णय भएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते त्यसको शिलान्या गर्दै २ वर्षभित्र वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।