काठमाडाैंः पश्चिमी भेगबाट अाएकाे मनसुनी वर्षाका कारण देशका मध्य तथा उच्च हिमाली भेगमा हिमपात भएकाे छ । मुलुकका हिमाली जिल्लाहरूमा बाक्लाे हिमपात भएकाे छ भने राजधानी वरपरका डाँडाहरूमा पनि हिउँ परेकाे छ । धेरै वर्षपछि शिवपुरी नागार्जुन सहित अग्ला डाँडाहरूमा परेकाे हिउँले डाँडाहरू सेताम्य भएका छन् ।

सिन्धुपाल्चोकमा हिमपात सिन्धुपाल्चोकको मेलम्ची–९ ज्यामिरेको गुफाडाँडामा परेको सेताम्मे हिमपात । तस्वीरः देवराज सुवेदी, सिन्धुपाल्चोक, रासस 
सिन्धुपाल्चोकमा हिमपात सिन्धुपाल्चोकको मेलम्ची–९ ज्यामिरेको गुफाडाँडामा परेको सेताम्मे हिमपात । तस्वीरः देवराज सुवेदी, सिन्धुपाल्चोक, रासजोमसोम बजारमा हिमपात हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य । तस्वीर निरज थकाली , ठिनी मुस्ताङ राससस 
जोमसोम बजारमा हिमपात हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोम बजारमा हिउँ परेकोे दृश्य । तस्वीर निरज थकाली , ठिनी मुस्ताङ रासस 
हिमपातपछि गमगढीमा रोकिएका सवारी साधन कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक हिमपातका कारण अवरुद्ध भएपछि मुगुको गमगढी मै रोकी राखेका सवारी साधन । तस्वीरः नृपेन्द्रबहादुर मल्ल,मुगु, रासस 
हिमपातपछि सताम्मे गमगढी हिउपातले छोपिएपछि सेताम्मे भएको मुगु जिल्लाको सदरमुकाम गमगढी । तस्वीरः नृपेन्द्रबहादुर मल्ल, रासस 

हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा खेल्दै सिमकोटका स्थानीय युवाहरु । तस्वीर ः दाने बोहरा हुम्ला रासस, 
हुम्लामा भारी हिमपात पछि शनिवार विहान हिउँमा खेल्दै सिमकोटका स्थानीय युवाहरु । तस्वीर ः दाने बोहरा हुम्ला रासस 
हिउँमा रमाउँदै पर्यटक बागलुङ जिल्लाको पर्यटकीयस्थल थामाको नेटामा शनिबार हिउँमा रमाउँदै आन्तिरक पर्यटक । तस्वीरः सुवास गौतम, गलकोट (बागलुङ),रासस 
हिउँमा रमाउँदै पर्यटक बागलुङ जिल्लाको पर्यटकीयस्थल थामाको नेटामा शनिबार हिउँमा रमाउँदै आन्तिरक पर्यटक । तस्वीरः सुवास गौतम, गलकोट (बागलुङ),रासस 