२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

“सालको पात टपरी हुने” बोलको गित पछि विष्णु माझीको “के यस्तो हुन लेखेको” भाइरल हुदै



अ+ अ-

काठमाडौँ । नेपाली लोकगितको क्षेत्रमा फेरी अर्को एउटा नयाँ गितले कृतिमानी बाटो तय गर्न लागेको छ । युटुव च्यानलमा राखिएको छोटो अवधिमै अत्यधिक धेरै हेरिएको गितको सूचीमा पर्न लागेको हो नयाँ लोकगित “के यस्तो हुन लेखेको” ।


कृतिमानी गित सालको पात टपरी हुने बोलको गितको चर्चा सेलाउन नपाउदै उनै चर्चित गायीका विष्णु माझीको स्वरमा आएको हो – के यस्तो हुन लेखेको । माझीलाई स्वरमा साथ दिएका छन् अर्का चर्चित गायक मोहन खड्काले ।

विल्कुलै नयाँ विषयबस्तुमा आधारित यस गितमा लोकप्रिय मोडल विमल अधिकारी, साया भण्डारी, सुमन ढकाललगायतले अत्यन्त मार्मिक र जिवन्त अभियान गरेका छन् ।कलाकारहरुको अभियानले दर्शकहरु गितमा हराउने र आफैलाई विर्सने गरेको धेरै दर्शकले प्रतिक्रिया दिएका छन् ।


भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका स्थायीबासिन्दा सुमन ढकालले भावना म्युजिक सोलुशन माफ्त यो गित बजारमा ल्याएका हुन् ।

मोडल बिमल अधिकारीको शब्द रचना रहेको उक्त गीतलाई अधिकारीको यसअघिको चर्चित गित सुन सवैले सुनको भाग दुईको रुपमा प्रस्तुत गरिएको छ । गितमा खेम सेन्चुरीको लय र भिडियो निर्देशन कपिल लामाले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायांकन तथा अमर शाक्यले सम्पादन गरेका हुन् । गित म्युजिक नेपालको युटुव च्यानलमा छ । (तल हेर्नुहोस्)




भर्खरै