१६ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु) जुम्ला उद्योग वाणिज्य संघले बाढीपीडितलाई सहयोग बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप छनोट : इटलीद्धारा इंग्ल्याण्ड पराजित



अ+ अ-

काठमाडौँ । इटलीले युरो कप २०२० को छनोटमा सुखद सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा इटलीले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा इटलीले सातौं मिनेटमा नै निकोलो बरेलाको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा मोइज किनको पहिलो अन्तराष्ट्रिय गोलसँगै इटलीको जित सुनिश्चित भएको थियो । इटलीका दोस्रो खेल खेलेका १९ वर्षे मिनले ७४ औं मिनेटमा पहिलो अन्तराष्ट्रिय गोल गरेका हुन् ।