१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूलीमा खस्यो बस, तिन जना घाइते



अ+ अ-

चितवन । सोमबार राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा ना ५ ख ३६८२ नम्बरको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।

राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । तनहुँको दमौलीका निशान परियार गम्भीर गाईते भएका छन् भने दुईको अवस्था सामान्य रहेको छ । परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।