६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायलयमा राजनितीक भागबन्डा, दलीय आधारमा न्यायमूर्ति



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका पाँच सहित २२ न्यायाधीश नियुक्तिका लागि दलीय भागबन्डाका आधारमा नाम सिफारिस भएको छ । न्यायपरिषदले मंगलबार उच्च अदालतका दुई न्यायधीश र तीन कानुन व्वयसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

उच्च अदालतले मुख्य न्यायाधीशद्वय प्रकाशकुमार दुंगाना र सुष्मलाल मागेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, अधिवक्तद्वय हरिप्रसाद फु्याल र मनोकुमार शर्मा सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन् । उनीहरुमध्ये वरीयताक्रम, अवधि र उमेर गणनाका आधारमा रेग्मी र फु्याल प्रधानन्यायाधीशको रोलक्रममा रहेको कान्तिपुर दैनिकमा खबर छ ।