६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै मुख्यमन्त्रीले प्रधानमन्त्री भेटे, के भयाे कुराकानी ?



अ+ अ-

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई बिहीबार बिहान बालुवाटारमा भेटेका हुन् ।

बालुवाटार स्रोतका अनुसार उनीरुको भेट अहिले जारी रहेको जनाएको छ।

सातै प्रदेशका मुख्यमन्त्रीहरु विकास परिषद्को बैठकका लागि काठमाडौं आएका हुन । नीति तथा कार्यक्रम र आगामी वर्षको बजेटबारे उनीहरुबीच छलफल भएकाे बताइएको छ । उनीहरूले बजेट कम भएकाे बारेमा प्रधानमन्त्रीसँग गुनासाे गरेका समाचार स्राेतले बताएकाे छ । उनीहरू सबैजनाले सल्लाह नै गरेर बजेट माग्न प्रधानमन्त्रीसँग अाएकाे बुिभएकाे छ ।