१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार निर्वाचन : लोकतान्त्रिक अध्यक्ष भन्दा वामपन्थी अगाडि



अ+ अ-

काठमाडौँ । नेपाल बार एशोसिएसनको नयाँ अध्यक्ष पदमा वामपन्थी का चण्डेश्वर श्रेष्ठ ५३ मतले अगाडि रहेका छन् ।

करीव १३ सय मत गन्न बाँकी रहँदा कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल भन्दा श्रेष्ठ ५३ मतले अगाडि रहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार श्रेष्ठले ३ हजार ९१ मतका साथ अग्रता लिइरहँदा लोकतान्त्रिक प्यानलका सुनिल पोखरेल ३ हजार ३८ मतका साथ पछ्याइरहेका छन् ।

महासचिव पदमा भने लोकतान्त्रिक प्यानलका लिलामणि पौडेलको अग्रता छ ।