१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा बर्ड फ्लू भेटिएपछि दुई हजार ९८५ कुखुरा नष्ट



अ+ अ-

भक्तपुर । भक्तपुरमा बर्ड फ्लू भेटिएपछि दुई हजार ९८५ कुखुरा नष्ट गरिएको छ । सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरामा बर्ड फ्लू भेटिएपछि नष्ट गरिएको हो ।

बर्ड फ्लू भेटिएपछि प्रहरीको सहित गएको चिकित्सक टोलीले फार्ममा २८ हप्ता पुगेका कुखरा नष्ट गरेको हो । उक्त फार्मका कुखुरामा एच..वान.एन.वान को भाइरस भेटिएको भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा. चन्द्र ढकालले बताए ।

बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्किएर संक्रमणमुक्त गरिएको छ ।