७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको गृह जिल्लामा पूर्वराजा शाहको भव्य स्वागत,”राजा आउ, देश बचाउ” को नारा



अ+ अ-

इलाम । प्रधानमन्त्रीको गृह जिल्लामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गरिएको छ । देश दौडाहमा रहेका शाहलाई बिहीबार सदरमुकामको नजिक चोकदेखि लामबद्ध सर्वसाधारणलाई सडकमै भेटेका हुन्।


सर्वसाधारणले “राजा आउ, देश बचाउ” लगायतका नारा लगाएका थिए।

आइतबार इलाम आएका उनी धार्मिक भ्रमणका लागि पूर्वी पहाड आएको बताइएको छ । आइतबार साँझ इलाम आएका उनी सदरमुकामको समिट होटलमा बसेका थिए।

बिहीबार झापाको बुधबारेमा पनि कार्यक्रम रहेकाले शाह त्यहाँ जाने कार्यक्रम रहेको सिवसेना नेपालका प्रवक्ता वसन्त विक्रम पाण्डेले बताए।