६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै



अ+ अ-

काठमाडौं । नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्वोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसर पारेर भोली विहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट सम्वोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सम्वोधनका क्रममा उहाले सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका भिजन लगायतका विषयमा स्पष्ट पार्ने बताइएको छ ।