६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता आर्यन सिग्देललाई पुत्र लाभ



अ+ अ-

काठमाडौं । अभिनेता आर्यन सिग्देल बुबा बनेका छन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् ।

बिवाहको पाँच वर्षमा उनको घरमा सन्तान लाभ भएको हो ।

आर्यन र सपनाले प्रेम बिवाह गरेका थिए ।